Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Now health officials might need to revise their plans as they had based their calculations on the Rs41 billion limit.
Karki will be appointed by President Ramchandra Paudel after the parliamentary hearing committee approves the nomination.
Guilt may be conscious and unconscious, but it stays with us no matter how much we try to forget it.
Rice-supplier private firm Jalpa Devi Supply Company is accused of selling subsidised rice on the black market.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । सोमबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेशका उद्योगी व्यवसायीले अर्थमन्त्री प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई परम्परागत निरन्तरताको संज्ञा दिएका छन् । उनीहरुले कोशी प्रदेशको निजी क्षेत्रका माग र समस्यालाई बजेटले सम्बोधन गर्न चुकेको औंल्याएका छन् । उनीहरुले आर्थिक मन्दीका कारण रुग्ण रहेको उद्योग व्यवसाय क्षेत्रको मनोबल बजेटले बढाउन नसकेको गुनासो गरे ।
सप्तरीको राजविराज नगरपालिकामा सार्वजनिक सूचनाबिना तजबिजकै भरमा सचेतनामूलक र आर्यआर्जनसम्बन्धी तालिम वितरण गरिरहेको पाइएको छ । कार्यवाहक नगरप्रमुख ईसरत परविणले आफूखुसी तालिम कार्यक्रम वितरण गरिरहेकी हुन् ।