Posted by: edv2023 May 30, 2023
के बोल्या यो ???
Login in to Rate this Post:     0       ?        
तेस्तो वेल्दि फ्यामिली बाट हो जस्तो चै मलाई लाग्दैन . Dawa Steven Sherpa संग live -in मा बसे पछि चै उनको घमण्ड र चुरीफुरी व्हात्तै बढेको हो . तेही घमण्ड कै कारण dawa ले उनलाई छोडेर नम्रता संग गए पछि उनि बिचलित भएकि हुन् भन्ने हल्ला छ .

जवानी हुदा मान्छे लाइ मान्छे गनिनन , स्यान्ट्रो गाडीमा जाड खाएर सुरज गिरि संग उफ्रे पछि भुसण दाहालले कान्तिपुरबाट निकाले पछि उनको डावनफल सुरु भएको हो. तेस्पछि कुनै टिभीले काम दिएनन् . लगभग ३५ वर्ष जति भइन होला , ऐले सम्म गतिलो जागिर वा राम्रो केटा संग भएको सेटल भएको जानकारी छैन .

घमण्डकै कारण पतन भयकि महिलाको राम्रो उदाहरण हुन् उनि . आजकल ८ १० वर्ष कान्छो मिठाई पसले संग डेटिंगमा छिन् रे , बिबाह गर्ने पनि सोच छ रे .

घमण्ड चै यो बुढेशकालमा नि कम भएको देखिएन .
Read Full Discussion Thread for this article