Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Media reports say India has permitted exports of food grains to Nepal, Indonesia, Senegal and Gambia as part of its economic diplomacy.
The former lawmaker, who was convicted of masterminding the 2015 Tikapur massacre, was pardoned by President Ramchandra Paudel on Republic Day.
The survey presented a day before the country’s annual budget is announced is a comprehensive analysis of the economy for the period of eight months of the current fiscal year.
The monsoon season, which delivers around 80 percent of the country’s total annual rainfall, generally begins in Nepal on June 13.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यो रकम यस आर्थिक वर्ष विनियोजन गरिएकोभन्दा दोब्बर हो ।
अर्थमन्त्री प्रकाशशरण महतले नीतिगत र प्रणालीगत सुधार गरेर संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउने सरकारको योजना रहेको बताएका छन् । आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड गरी जम्मा रु १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने घोषणा गरेको छ ।