Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
The Make in Nepal initiative, jointly started by the government and the private sector, had envisioned four targets to boost the job market and the economy, but they all failed.
Budget ceiling for the infrastructure ministry has been lowered as the government struggles to generate resources.
This spring, the Department of Tourism has issued permits to 478 fee-paying individuals, the highest permits issuance on record, to climb Everest.
President Paudel is fit and will do the job himself, aide claims.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् । ‘हाम्रो पार्टी भुटानी शरणार्थीको छानबिनमा प्रहरी प्रशासनलाई कसैको दबाब नपरोस् भन्ने चाहन्छ,’ रिमालले भने, ‘प्रहरीले निष्पक्ष छानबिन गर्दा जो दोषी देखिएपछि त्यसले कानुनबमोजिम कारबाही भोग्नुपर्ने पर्छ भन्ने कुरामा स्पष्ट छ ।’
नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै टीकापुर घटना राजनीतिक हिसाबले हल गर्नुपर्ने बताएका हुन् ।