Posted by: Nepalnews Sajha May 15, 2023
News Summary from Nepal for Monday, May 15, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal, Bangladesh to discuss two options for dedicated crossâborder transmission lines


  • Indiaâs approval will be crucial for viability of any connectivity between the two countries.

  • Telecom regulator implements mobile device management to check grey market


  • All foreigners entering Nepal are required to register their mobile phone sets, if they stay in Nepal for more than 15 days.

  • Singular essence, multiple mediums


  • The Nanee, a new hotel in Bhaktapur, is hosting an exhibition titled âReinterpretationâ by five established artists.

  • Pasang Dawa Sherpa ties 26 Everest ascents record


  • This spring, the department has issued Everest permits to 478 fee-paying individuals, the highest on record.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पूर्वउपप्रधानमन्त्री रायमाझीलाई म्याद थपका लागि अदालत लगियो [तस्बिरहरू]
  • भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएका नेकपा एमाले नेता टोपबहादुर रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । काठमाडौं प्रहरी परिसरबाट केही बेरअघि उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएपछि म्याद थपका लागि अदालत लगिएको हो ।

  • नक्कली शरणार्थी प्रकरण टुंग्याएर ओम्नी, बालुवाटार प्रकरण पनि छानबिन गर्नेछौं : पौडेल
  • नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई टुंगोमा पुर्‍याएपछि अन्य भ्रष्टाचारका प्रकरणमा पनि छानबिन गर्नुपर्ने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई प्रभावित पार्नका लागि अरु प्रकरणको पनि छानबिन गर्नुपर्ने भनेर विषयान्तर गर्न खोजिएको पनि बताए ।

    Read Full Discussion Thread for this article