Posted by: logan May 12, 2023
Bhutnani Wife
Login in to Rate this Post:     0       ?        
यो उखान सुन्नु भएको छ "Don't count the chickens before hatch" श्रीमती संगै जानु पर्ने अबस्था आयो भने म पनि जाने भए भन्ने लेख्नु हुन्छ कि हुदैन ? क्षणीक कुरा र योजना मा रमाउनु भनेको मुतको न्यानो मा रमाउनु झैँ होइन र ?
Read Full Discussion Thread for this article