Posted by: Nepalnews Sajha May 9, 2023
News Summary from Nepal for Tuesday, May 9, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Uterine prolapse epidemic in Bajhang worsened by poverty and lack of treatment


  • In Thalara Rural Municipality alone, over 200 women suffer from the condition.

  • Local unit plans project to tackle monkey menace


  • Jaimini Municipality is considering building a ‘conservation park’ for monkeys which they say could be turned into a tourist attraction in the future.

  • Constitutional Council nominates Hari Krishna Karki for new chief justice


  • Karki has been leading the apex court as Acting Chief Justice since October 5, last year.

  • Make schools supportive again


  • Students have it hard. But encouragement from counsellors and teachers can make things easier for them.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बजेट मानव विकासमा केन्द्रित होस् : अध्यक्ष राउत
  • जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सरकारले मानवलाई केन्द्रीत गरेर बजेट ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा अध्यक्ष राउतले बजेटमा ठूलठूला सडक, विमानस्थल र आयोजनाहरूमा मात्रै मोटो बजेट विनियोजन हुन लागेको भन्दै मानव विकासमा केन्द्रित गरेर बजेट विनियोजन गर्न सुझाव दिए ।

  • सामाजिक विषयको परीक्षा नेपाली भाषामै दिनुपर्ने
  • कक्षा ९-१२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पठनपाठन र परीक्षा नेपाली कि अंग्रेजीमा भन्ने विवाद देखिए पनि अन्ततः पठनपाठन र परीक्षाको माध्यम भाषा नेपाली नै हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषयको माध्यम भाषा नेपालीमात्र हुने तय गरेको छ ।

    Read Full Discussion Thread for this article