Posted by: logan May 4, 2023
सुस्ते नभएको भए किन गर्ल्फ्रेंण्डकि सगं सल्किए भनि लेख्थ्यो ?
Login in to Rate this Post:     0       ?        
होईन मानिस पानि माथिको ओबानो बन्न खोज्ने यो मानबिय गुण हामिले जनमा जात लिएर आएको र पाएको दुवै हो |
गुईठे हरु गर्लफ्रेन्ड कि आमा संग रतिक्रिया को कुरा लेख्ने चै महान साहित्यकार अनि अरुलाई सुस्ते भन्न पछि नपर्ने कुन चै सुस्ते हो ? यो आफै सुस्ते नभएको भए किन गर्ल्फ्रेंण्डकि आमा सगं सल्किए भनि लेख्थ्यो त ? यो गुईठे अहिले जात पातको कुरा लिएर आफुलाइ ठुलो र पण्डित बनाउछ | |
उखान भनेको उखानै हो र कुन सन्दर्भमा कुरा अगि बढेको छ लाइ नहेरी जातपातको कुरा गर्यो भने हरु पानि माथिको ओबानो बन्न खोज्ने हरु हुन् | जसरि प्रतक्षमा अरुलाई झटारो हानेर तुक्ष बचन प्रयोग गरेर सानो बनाउन खोज्छ त्यो मुलाले जात पातलाई तागाधारिले बिहान बिहान जप्ने मन्त्र ठानेर जपे झैँ जप्ला ? हातिका खाने दात देखाउने दात फरक भए झैँ यीनि हरु दुई जिब्रे हुन् |
अझै सम्झना छ " होइन कस्तो कामिदमाइ जस्तो बोलि भएको रहेछन यी नानि" लौ जेठाने पनि ठान | मैले गर्लफ्रेन्ड कि आमा संग रतिक्रिया गरेको कुरा लेखेको छैन |
उखान लेखे , जेठा ने नि ठान |
Read Full Discussion Thread for this article