Posted by: logan May 1, 2023
Nepal President healthcare cost
Login in to Rate this Post:     0       ?        
हो म पनी ठुलै भक्त हो , माताकै आसिर्बादले एस एल सि झन्डै प्रथम श्रेणि, बारौ मा गगनेको पछी लागेको ले थिकै मात्र भयो, आई टि तिर लागेको अर्ध्-पढाइ हुनु पछी माताको आसिर्बाद को कमिले हो |फेरी माताको सेवामा लागे पछी वहाकै आसिर्बादले बिहे , छोरा छोरी र अ मेरिका छिर्न पाए अनि फोर्ड गाडी चलाइ अमेरिकन भएको छु | साथी हो मोज गर्न सिक | खसी मासु खान लाइ एसो भुटानी दाजुभाइ को जोगड पनी तिनै माताको कमाल हो | जाठो यो पेट्रोल किना महगो हुनु गएको , अहिले त हाकिदै छ ग्यलान्को ५ पुगे पछी डेरा अघी टल्काएर ल सो-केश मा राखे झै राख्छु | मुजी आन्डाभने अस्टृस्चको ल्याईन्छ , एउटैले आफु बुढी र छोरा हरु समेतलाइ पुग्छ , मुला हरुलाइ रानी मात्रै ख्वाउन परेन |
एस चोटी नेपाल जादा लुइसभिटनको सामान लगिदिन लागेको छु , चिठ्ठा पारिदिन्छिन कि ? यो पनि लगानी नै त हो | जति खुसि हुन्छिन् माता जी तेतिनै ठुलो आसिर्बाद दिन्छिन |
मेरा पुज्य पिताजी पनि काली माताको ठुलो भक्त मलाइ पनि दसैँ को पर्ब ताका चण्डी पाठ गर्न लगाए |
हरेक चार शब्द पछि " यसम देहि दिशो देहि " बाहेक केहि छैन | चाकडी र चाप्लुसी बाहेक अरु देखिन | त्यस पछि पुस्तकको अनुहार पनि हेरेको छुईन |
Read Full Discussion Thread for this article