Posted by: Nepalnews Sajha April 26, 2023
News Summary from Nepal for Wednesday, April 26, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Lure of easy money leads Nepalis into traps of online fraudsters


  • The scams mainly take place through social media outlets like Facebook, Twitter and Instagram or through websites such as Google and Yahoo!.

  • Economy relapsing after impressive post-Covid recovery, data shows


  • Nepal’s economy grew by 0.8 percent during the first quarter of the current fiscal year, the National Statistics Office said.

  • Districts of Lumbini province are caught unprepared by wildfires every year


  • Lack of coordination and shifting of the blame between authorities have resulted in a slipshod approach to wildfires.

  • Overthinking: Strength or weakness?


  • The issue here is not that we overthink. It is whether or not we have control over these thoughts.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बामदेव गौतमको मनोनयनविरुद्ध निवेदनमा सर्वोच्चले मगायो बहस नोट
  • बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले साढे दुई वर्षपछि सुनुवाइ सकेको छ । बुधबार संवैधानिक इजलासमा सुनुवाइपछि बहस नोट मगाउने आदेश भएको छ ।

  • सरकारको ढुकुटीमा खर्च गर्ने पैसा छैन : मिनेन्द्र रिजाल
  • सरकारको ढुकुटीबाट खर्च गर्नका लागि अहिले ४ खर्ब रुपैयाँ नपुग्ने देखिएको कांग्रेस नेता मिनेन्द्र रिजालले बताएका छन् । कान्तिपुर इकोनोमिक समिट 'अर्थतन्त्रमा अवरोध: नियत कि नियति ?' तेस्रो सत्रमा बोल्दै कांग्रेस नेता रिजालले यो आर्थिक वर्ष २ खर्ब २० अर्बभन्दा बढी पुँजीगत खर्च गर्न सक्ने स्थिति नभएको बताए ।

  • समितिहरूले पूर्णता नपाउँदा संसद्को भूमिका प्रभावकारी भएन : सभामुख घिमिरे
  • प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलहरूले संसद्का समितिहरुलाई पूर्णता दिन ढिलाइ हुँदा संसद्प्रति सरकार जिम्मेवार नभएको बताएका छन् । बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नुपर्ने र संसद्मा उठेका विषयहरूमा मन्त्रीहरुलाई जवाफदेही बनाउनुपर्ने बताए ।

    Read Full Discussion Thread for this article