Posted by: Nepalnews Sajha April 25, 2023
News Summary from Nepal for Tuesday, April 25, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Lure of easy money leads Nepalis into traps of online fraudsters


  • The scams mainly take place through social media outlets like Facebook, Twitter and Instagram or through websites such as Google and Yahoo!.

  • Economy relapsing after impressive post-Covid recovery, data shows


  • Nepal’s economy grew by 0.8 percent during the first quarter of the current fiscal year, the National Statistics Office said.

  • Districts of Lumbini province are caught unprepared by wildfires every year


  • Lack of coordination and shifting of the blame between authorities have resulted in a slipshod approach to wildfires.

  • Overthinking: Strength or weakness?


  • The issue here is not that we overthink. It is whether or not we have control over these thoughts.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • १५ दिनभित्र सेवा प्रदायकले अनावश्यक तार नहटाए महानगरले नै हटाइदिने
  • काठमाडौं महानगरपालिकाले सडक तथा पोलहरूमा अव्यस्थित रुपमा रहेका बिजुली, इन्टरनेट, केवल तथा टेलिफोनका तार हटाउनका लागि सम्बन्धित संघसंस्थालाई १५ दिनको समयसीमा दिएको छ । सो समयसीमाभित्र पनि त्यस्ता तार नहटाए महानगरपालिकाले नै हटाइदिने चेतावनी समेत दिएको छ ।

  • सवारी लाइसेन्स नवीकरण १० वर्षमा गर्ने व्यवस्था गर्छौं : मन्त्री ज्वाला
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ५/५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गर्नमिल्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले लाइसेन्सका लागि नयाँ कानुनी व्यवस्था गर्न लागेको बताए ।

    Read Full Discussion Thread for this article