Posted by: ktmpost April 24, 2023
Just in: Fly Dubai plane caught fire in Kathmandu after taking off
Login in to Rate this Post:     0       ?        
दुबईको लागि उडेको फ्लाई दुबईको प्लेन काठमाडौंको आकाशमा पुग्दा ठुलो आवाज आएको र आगोको लप्का देखिएकोले हामी देख्ने सुन्ने सबैलाई अत्याएको थियो तर विमानस्थल श्रोतको प्रारम्भिक रिपोर्ट अनुसार विमान सुरक्षित रहेको र आफ्नो बाटोमा अघि बढेको भन्ने छ।

श्रोत: प्रधानमन्त्रीकाे सचिवालय
Read Full Discussion Thread for this article