Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Police lob lobbed 81 teargas shells to take the clash under control.
The local people of Byas and other remote villages of Darchula risk their lives daily to cross the Mahakali river through cable crossings for a lack of bridges in the area.
Chitwan and Tanahun to close highways; long-haul vehicles allowed in Bara.
Nepal’s bid to break away from its sole dependence on India for third-country trade has not succeeded so far.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
विजयनगर गाउँपालिका–५, सिसवाका आगलागी पीडितलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ । बिहीबार दिउँसो ११ बजेबाट आगलागी हुँदा ७ घर, ११ गोठ र ५ भान्सा जलेर नष्ट भएको थियो । २ वटा पक्की घरमा क्षति पुर्याएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत माग गरेका छन् । शनिबार दिउँसो नदीपुरस्थित प्रदेशसभा भवनमा बसेको बैठकमा मुख्यमन्त्री अधिकारीले १ सय ८८ को उपधारा २ अनुसार विश्वासको मत माग गरेका हुन् ।