Posted by: Nepalnews Sajha April 20, 2023
News Summary from Nepal for Thursday, April 20, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Stubborn inflation haunts Nepali consumers


  • Higher-than-expected inflation has been reducing household purchasing power and dragging growth.

  • Missing Indian climber Anurag Maloo found alive after three days


  • Manipal Teaching Hospital in Pokhara said Anurag has been kept in a ventilator.

  • Two dead, three missing in bridge collapse


  • Eight others have been injured in the incident, of whom three are in critical condition.

  • President Paudel’s health ‘improving’


  • Issuing a press release on Thursday, the Embassy of Nepal in New Delhi gave the update on Paudel’s health.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अर्थमन्त्रालयकाे सल्लाहकारमा तीन जना नियुक्त
  • सरकारले अर्थमन्त्रालयको सल्लाहकारमा ३ जना नियुक्त गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सल्लाहकारहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई नियुक्त गरेको हो ।

  • मिटरब्याजीलाई कारबाही हुन्छ, पीडितहरु घर फर्किदिनुस् : सञ्‍चारमन्त्री शर्मा
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याजीलाई कारबाही गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको भन्दै आन्दोलनमा उत्रिएका पीडितहरुलाई घर फर्किन आग्रह गरेकी छन् । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकारले मिटरब्याजलाई फौजदारी अपराधको रुपमा लिएर कारबाही गर्ने गरी कानुनी प्रबन्ध गर्ने र आयोग गठन गर्ने निर्णय नै गरिसकेको बताइन् ।

    Read Full Discussion Thread for this article