Posted by: timi_mero_sathi January 4, 2005
KABITA
Login in to Rate this Post:     0       ?        

थाहनै भएन तिमिलाइ पृेम पत्र लेखृ भन्दा के सम्बोधन गरु, थाहनै भएन तिमि मनको यति नजिक छयौ तिमिलाइ म के भनृ, थाहनै भएन कोइलीको जस्तो मधृर बोली तीमृो कृन शब्दले र् बणन गरु, थाहनै भएन पृणिमाको जस्तो चम्कीलो मृहार तिमृो कृन उपमा दिउ, थाहनै भएन गृलाफी तिमृा ओठहरु चृम्छृ भन्दा कहा बाट सृरु गरु, थाहनै भएन बैशालृ ति तिमृा आखांहरुमा कसरी डृब्नेहो, थाहनै भएन आखां जृध्दा झृकेका ति परेली हरु कसरी उठाउने हा थाहनै भएन ऐ मेरो साथि तिमी, भनन मलाइ तिमिलाइ कसरी आफनो बनाउने, थाहनै भएन
Read Full Discussion Thread for this article