Posted by: logan April 12, 2023
नेपालाँ टिभी लानु पर्ने भयो !!!
Login in to Rate this Post:     0       ?        
यो साझा मा मेरा झड्केला सालाहरु धेरै नै रहेछन् , जाठिहरु चिकान पाए पछि ढुक्क बस्नु नि झड्केलो साला हरुलाई सबै कुरा बताई सकेछन | होईन एउटा चै प्याकिङ्ग गर्ने बेलामा आएको थियो | मरंच्यासे , खाने बेलामा थुनेर राखे जस्तो जाठोले कुखुरा साप्रा हान्ग्रा ले खाए झैँ गरि खाएको थियो | यो भक्ते चै कुन चै जाठिको सिब्लिंग पर्यो |
लाटा छोराले बाउलाई जिस्क्याउछ भन्थे यो हरामी झड्केला साला हरु मेरो नाम नलिई पानि पनि छिर्दैन कि क्या हो |
Read Full Discussion Thread for this article