Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
An arrest warrant was issued by the Kapilvastu District Court last Monday against the judge, following a complaint filed by his wife at the Kapilvastu District Police Office a month ago.
Contraception and abortion pills should not be used to regulate periods, says obstetrician and gynaecologist Chanda Karki.
This could jeopardise progress achieved from years of investment, warn experts.
The mechanism for paying financial assistance to the workers and their families needs to be made easier, said experts.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
म्यानमारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ । २ वर्षअघि सैन्य कू विरोधीहरूको केन्द्र मानिएको सहर पाजिगीमा मंगलबार सेनाले हवाई आक्रमण गरेको हो । आक्रमणमा बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको र अरु थुप्रै मानिस घाइते भएको बताइएको छ ।
लक्षण र सर्ने तरिका मिल्दो जुल्दो तर दुई फरक भाइरस हाल नेपालमा सक्रिय र फैलँदो छ । पछिल्ला केही दिन यता कोरोनाको ओमिक्रोन (सब–भेरिएन्टहरु) बढ्दै गइरहेको छ भने फ्लू भाइरस पनि केही साता यता सक्रिय रहेको छ ।