Posted by: logan April 8, 2023
अन्श बन्डाको समाज र राजनीति
Login in to Rate this Post:     0       ?        
बाउ आमाले सबैलाई राखेर बेलैमा अन्सबनडा गरिदिएको अबस्थामा तपाइले भने जस्तो झैँ झगडा हुदैन जस्तो लाग्छ | सत्ता भनेको जागिर अनि जागिरमा खुट्टा जमे पछि नगद नारायण त मुख चलाउने पर्दैन टाउको चल्यो कि झर्यो हुन्छ |
हर्के ब्रो को घरमा अन्सबण्डा को झमेलो छिरे जस्तो छ : भनाइ छ यिनी हरु ( अन्सियार हरु ) मासको गेडा घोटेर झोल बनाए बाडछ्न रे ?
Read Full Discussion Thread for this article