Posted by: logan April 2, 2023
नेपाली भाषामा जिब्रो बटार्ने वाक्यहरू
Login in to Rate this Post:     1       ?         Liked by
सानोमा हामीलाई दाइ हरुले लौ यो दोहोर्याएर चाडो चाडो भन भन्ने चै " हर्पेमा घिउ छ झिक्छु , खान्छु" | पछि सबै गलल हास्थे |
Read Full Discussion Thread for this article