Posted by: Nepalnews Sajha March 30, 2023
News Summary from Nepal for Thursday, March 30, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kerung and Tatopani border points set to reopen fully for trade, travel


  • Nepal-China mechanism in Lhasa agrees on Wednesday to reopen Kerung point from April 1 and Tatopani from May 1.

  • Nepali Congress finalises candidates for by-elections


  • The party decides to support Janata Samajbadi Party’s candidate in Bara-2.

  • Economist Swarnim Wagle quits Nepali Congress


  • Wagle, who was an aspirant from Congress in the last year’s polls, was denied an election ticket.

  • Karnali Chief Minister Sharma to go for floor test on Friday


  • Sharma was appointed the third chief minister of the province on January 11.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा कांग्रेस पार्टी परित्याग
  • अर्थशास्त्री स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका छन् । वाग्लेले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

  • शुद्धोधन गाउँपालालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया घुससहित पक्राउ
  • रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुस रकमसहित पक्राउ परेका छन् ।

  • बैंकविरुद्धका अराजक गतिविधिले देशको छवि बिग्रने बैंकरको चिन्ता
  • पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाविरुद्ध चलिरहेका अराजक गतिविधि र सडक आन्दोलनका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रन सक्ने भन्दै बैंकरहरुले चिन्ता जनाएका छन् । अन्तर्राष्ट्रिय जगतले विस्तारै नेपालको आर्थिक क्रियाकलापलाई विश्वास गर्न लागिरहेका बेला बैंकविरुद्धका गतिविधिले नकारात्मक असर पर्ने उनीहरुको धारणा छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article