Posted by: Bennedict March 9, 2023
Nepalese chica boom boom 💥
Login in to Rate this Post:     0       ?        
फोटो हेरिएन भनेर भन्न त मिल्दैन, हेरियो, तर के हो यस्तो? नेपाली चेलीहरु के भाका हुन? राम राम।
बैंस त हामीलाई पनि चढेको थियो हो। तर यस्ता उत्ताउला चै हामी थिएनम। घरको मान्छेले यो फोटो हेरेमा के भन्दा हुन?

अहिले त पहिलेको जस्तो इन्ट्रोभर्ट हुने, लजाउने, धक मान्ने जमाना नै रहेन। अहिले त जुन केटीको टिक्टक छैन, उस्लाई त पाखेनी नै भन्दा हुन मान्छेहरु। अब के के गर्दै छन अनलाइनमा चेलीबेटीहरु, घरका आमाबाउ कसले हेर्ने र कसले रोक्ने? फोटो हेरेर कसैलाई जज नगरु भन्दा भन्दै पनि यहाँ चै गाहारो छ, यो माथिको केटीको इन्टेन्शन के हो र के थियो? बोकाधारी केटाहरुले र्याल चुहाउन् र सिधै लगेर खाट पुरयाउन् या अरु केही। अजिब छ।
Read Full Discussion Thread for this article