Posted by: Nepalnews Sajha March 9, 2023
News Summary from Nepal for Thursday, March 9, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Special Court sentences former minister Neupane to nine years in jail for graft


  • The court on February 28 had convicted eight persons including Neupane in irregularities worth Rs315.21 million while leasing out land to Fun Park.

  • Janata Samajbadi Party to field Ram Sahay Prasad Yadav for Vice President


  • The election to elect a new Vice President is scheduled for March 17.

  • Government to register amendment bill to transitional justice Act at parliament


  • A Cabinet meeting on Thursday decided to register the bill in the House of Representatives.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पौडेल राष्ट्रपति भएपछि गृहजिल्ला तनहुँमा दीपावली
  • गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि पौडेललको गृहजिल्लामा दीपावली गरिएको छ । नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाई, तनहुँ र कांग्रेस पार्टी कार्यालय तनहुँले दीपावली गरी खुसी साटासाट गरेका छन् ।

  • इन्जिनमा 'फायर वार्निङ' देखिएपछि श्रीको जहाज काठमाडौंमै फर्कियो
  • ७८ जना यात्रु राखेर भैरहवाका लागि उडेको श्री एयरलायन्सको ९एन–एएनआर विमानमा फायर वार्निङ (आगोको संकेत)देखिएपछि काठमाडौंमै फर्किएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article