Posted by: Nepalnews Sajha March 8, 2023
News Summary from Nepal for Wednesday, March 8, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Rastriya Prajatantra Party decides to abstain from presidential election


  • Voting to elect a new President will be held at the parliament building from 10am to 3pm tomorrow.

  • Election Commission completes preparations for presidential election


  • Federal and provincial lawmakers will cast their votes to elect a new president on Thursday.

  • British State Minister Anne-Marie Trevelyan in Kathmandu


  • The visit marks 100 years of the signing of a treaty of friendship between Britain and Nepal.

  • Many Achham parents favour boys over girls for schooling


  • Parents don’t put much effort into educating their daughters since they think that girls will someday leave them and go with their husbands.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • हिमालयन शेर्पाद्वारा पुलिस पराजित
  • अमृत श्रेष्ठले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेको गोलको मद्दतले हिमालयन शेर्पाले बुधबार सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा पुलिसलाई १–० ले हराएको छ । च्यासल मैदानमा अर्को खेलमा सातदोबाटोले एपीएफलाई १–० ले नै पराजित गर्न सफल रह्यो । उसले लगातार दोस्रो जित निकाल्यो ।

  • प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन सकेको छैन : मन्त्री शर्मा
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार विस्तार हुन नसकेको बताएकी छन् । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको बताइन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article