Posted by: Nepalnews Sajha March 7, 2023
News Summary from Nepal for Tuesday, March 7, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Rabi Lamichhane’s passport case will be resolved as per passport laws: Supreme Court


  • The court had not mentioned the issue in a brief text of the verdict made public earlier.

  • National Human Rights Commission urges government to conclude transitional justice soon


  • The commission said it is concerned as some issues are unresolved even after 16 years of a peace accord.

  • Petitions filed at Supreme Court against Prime Minister Dahal


  • The petitions by two advocates demand legal action against Dahal, the chief of the Maoist Centre, for publicly claiming responsibility for 5,000 insurgency-era deaths.

  • Maoist Centre, splinters decide to confront activities against peace accord


  • In a joint statement, the parties said the issues related to the peace process should be managed in accordance with the spirit of the comprehensive peace accord.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • रवि लामिछानेको नागरिकता मुद्दाको पूर्णपाठ सार्वजनिक
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको छ । सर्वोच्च अदालतको गत माघ १३ गते नेपाली नागरिकताको पुनर्प्राप्तीको प्रक्रिया नभएको भन्दै उम्मेदवारी खारेज गरेपछि लामिछानेको सांसद पद गुमेको थियो ।

  • 'द्वन्द्वका मुद्दा संक्रमणकालीन न्याय पद्दतिबाटै समाधान हुन्छ भन्ने सर्वोच्चलाई जानकारी छ'
  • नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन मुद्दा समाधान गर्ने विषय कुनै अमुक दलको मात्रै नभएर सिंगो राज्यको दायित्व रहेको बताएका छन् । ती मुद्दालाई कुनै एक दलले मात्रै नभएर सिंगो राज्य तथा सबै दल मिलेर समाधान गर्नुपर्ने उनले बताएका छन् ।

  • दाहालविरुद्धको रिट शान्ति सम्झौता र संविधानको भावनाविपरीत : उपमहासचिव बस्नेत
  • नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिट विस्तृत शान्ति सम्झौताको भावना, संवैधानिक व्यवस्था र मर्मविपरीत भएको प्रतिक्रिया जनाएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article