Posted by: Nepalnews Sajha March 6, 2023
News Summary from Nepal for Monday, March 6, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • China increases its defence budget amid ‘escalating’ external threat


  • China targets GDP growth of 5 percent for 2023, up from 3 percent it achieved in 2022.

  • Government refutes Oli’s statement on Mustang Buddhist college plan


  • Minister says there was no plan to build such an institution in the district bordering China.

  • Nine parties speak up as court opens way for Dahal’s criminal trial


  • A bill to amend transitional justice law, in line with court orders, will be tabled in current House session, they say.

  • Many colours of Holi


  • How do the seven provinces of Nepal celebrate the festival?

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • राष्ट्रपतिको हैसियतमा भण्डारीको भूमिका अत्यन्त निष्पक्ष र वजनदार : ओली
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रूपमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले अत्यन्त निष्पक्ष भूमिका निर्वाह गरेको बताएका छन् ।

  • झारफुकको बहानामा यातना दिँदा एक किशोरीको मृत्यु
  • रुपन्देहीको सैनामैनामा झारफुक गर्ने बहानामा चरम यातना दिँदा एक किशोरीको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका-१० झिमझिमे की १४ की सीता ज्ञवालीको शनिबार राति मृत्यु भएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article