Posted by: Nepalnews Sajha March 5, 2023
News Summary from Nepal for Sunday, March 5, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Sudurpaschim Chief Minister Shah secures vote of confidence


  • Kamal Bahadur Shah of Nepali Congress passed the floor test receiving 41 votes in the 53-strong provincial assembly.

  • Nepali student found dead in India


  • The body of the 19-year-old, who had been missing since February 26, was found 34 km from his accommodation in Sarjapur, Bengaluru.

  • Nepal Police’s Cyber bureau busy tackling petty personal issues


  • Of about 70 complaints the cyber bureau gets on a daily basis, 50 are unrelated to it, say police officials.

  • Woman arrested for child sexual abuse


  • The accused was arrested on Saturday after the preliminary investigation revealed that she had been sexually exploiting her sister, said police.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मिटरब्याजी श्याम परदेशीलाई ५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
  • सम्पत्ति सुद्धिकरणको मुद्दामा थुनामा रहेका सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहलाई विशेष अदालतले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

  • यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन : चन्द
  • नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादी नेताहरूलाई अपराधी बनाउन खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन् । उनले माओवादीलाई हत्यारा र अपराधी भन्नेलाई 'ठेगान लगाउने' चेतावनी पनि दिएका छन् ।

  • मधेसमा होली रमझम बुधबारसम्मै
  • फागु पूर्णिमाको दिन सोमबार पहाडी समुदायले होली पर्व मनाउँदैछन् । तराईमा भने मंगलबार होली परेको छ । संघीय सरकारले तराई मधेसको होलीका लागि मंगलबार बिदा दिएको छ । सामान्यतया फागु पूर्णिमाको भोलिपल्ट तराईमा होली खेल्ने चलन छ । तर मंगलबार अधिकांश तराईवासीले होली नखेल्ने भएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article