Posted by: logan March 4, 2023
Need to get rid of corrupt politicians
Login in to Rate this Post:     0       ?        
मेरो बिचार मा घर , गाउ , राज्य पछि रास्ट्रीय स्तरमा जादा ठिक होला | काका हरु ले २०३६ सालका कुरा बेला बेलामा गरेको सुनेको छु | उनीहरुको भनाइ अनुसार आफ्ना छोरा छोरीलाई घरमा र सक्नेले विदेश पठाए भने प्रजातन्त्र आओस र आउनै पर्छ भनि जोरदार कुरा गर्थे |
भनाईको आशय : अरु र अरुका छोरा छोरी प्रजातन्त्रको लागि लडून भिडुन | करप्सन को भर्शना आफ्ना घर बाटै सुरु गर्नु पर्छ | आफुले कमाएको चै ठिक देखने हरु को कुनै कमि छैन |
Read Full Discussion Thread for this article