Posted by: Nepalnews Sajha March 4, 2023
News Summary from Nepal for Saturday, March 4, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • MCC-funded power lines could hit land hurdle


  • Around 45 percent of the 315-km transmission line will use private land.

  • Narayanghat-Mugling road to be operational 24 hrs from Sunday


  • The road section was closed for four hours daily since December last year.

  • No more solo treks. Guides mandatory from April 1


  • Some say the rule would restrict trekkers, particularly those coming to Nepal for adventure in the mountains.

  • Tea, and coffee development offices lack funds to help farmers in east


  • Farmers lament the government has not prioritised tea and coffee development programmes.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • फेवातालमा डुबेका पाँच जनाको सकुशल उद्धार, एक बेहोस
  • पोखरास्थित फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार भएको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीका अनुसार ५ जना सकुशल फेला परेका छन् भने एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको छ।

  • चर्च ब्वाइज र एपीएफको विजयी सुरुआत
  • सहिद स्मारक लिग ए डिभिजनमा नवआगन्तुक चर्च ब्वाइजले शनिबार विजयी सुरुआत लिएको छ । च्यासल मैदानमा भएको खेलमा उसले पुलिसलाई २–१ ले पराजित गरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article