Posted by: logan March 2, 2023
नेपाली देख्योकि डर लाग्छ
Login in to Rate this Post:     0       ?        
प्रियस जस्ता गाडि चलाउनु अपराध हो र चलाउने अपराधि हो भन्ने मान्छे हरु छिरेका छन् | अमेरिकामा बसे पछि अमेरिकन हुन नजान्नेहरु . F10 किन्ने र एउटा राइफल पनि राखेर हिडे पछि पो हुईञ्छ त नेपारिकन | २०११ को 80K को किनेको छु | Prius ठोक ठाक गर्न सजिलो रहेछ | एउटा ठिटोले जबर्जस्ति बाटो क्रस गरको हुनाले ब्रेक slam गर्नु परेको थियो तेस पछि Knocking साउण्ड आए पछि Intake manifold खोलेर PVC Valve फेरी दिए, pickup राम्रो भएको छ र मईलेज घटेको थियो पनि अलिकति बढ्यो | हुनलाई चै Exhaust Pipe मा केहि अड्किएर बसेको कारण knocking sound आएको रहेछ |
ब्रो मितव्ययी को पनि मितव्ययी हो , तेल छानेर फेरी हाले भन्ने ब्रो नै होइन ? मैले चै पत्याएको होइन र छुईन है |

डराई डराई कमेण्ट देखि धागो कोर्नु पर्छ | ब्रो लाइ सम्झदै २००५ को Camry सम्झदै २००० मा बेचेर २०११ को Prius किने भनेर धागो कोरेको थिये एउटा  मुर्धो लाइ काउसो लागे झैँ भयो र भएको छ | जाठो जहिले पनि १९९५ को Camry भन्दै बस्छ लाग्छ यसलाई गणित नै पढाएनन | यसको गन गन सुन्दा झड्केलो सालोले देखि सहन नसकेको हो कि जस्तो पनि लाग्छ | हुदा हुदा एउटा मात्र होईन एस्ले नै नया खाता खोलेको होकी नया नया झड्केको साला हरु जन्मिएका हुन् छुट्याउन गाह्रो भएको छ |
Last edited: 06-Mar-23 04:42 PM
Read Full Discussion Thread for this article