Posted by: kattu tiwari March 2, 2023
नेपाली देख्योकि डर लाग्छ
Login in to Rate this Post:     0       ?        
लोगन , त्यो गाडी मैले बेचे नि ६ हजाराँ । खासाँ म क्याली मुभ गर्नु पर्ने भएकोले त्यो गाडी बेच्नु पर्ने भयो । याकचुल्ली म एकदमै मित्ब्याई मान्छे हो र अर्को १० वर्ष तेही गाडी चलाउने योजनाँ थिए तर नया कम्पनिले मलाई move in +sign in बोनस गरेर ४ ० हजार दिने भयो तेही पैसाले हौसिएर मैले त्यो पुरानो गाडी बचेर जिन्दगिमा पहिलो पल्ट नया lx600 किन्दो भए । ४०० k मा घर पनि बेचे अनि पोको पुन्तुनो बोकेर क्याली चल्दो भएँ ।

क्याली पुगे पछि आफ्नो प्रोजेक्टेड खर्च र वास्तविक खर्च अलि मेल खाएन । ४० हजार बोनसाँ ट्यास् र ४०१ कटाएर जम्मा २८ हजार आयो, तेस्मा १५ हजार मुभर ट्रकलाइ दिनु पर्यो । बाँकी रह्यो १३ हजार , त्यो १३ हजाराँ ८ हजार ( डिपोजिट सहित ) रेन्टाँ खर्च भयो अनि बाँकी रह्यो फेरी तेही ५ K । ५ हजाराँ कस्तो गाडी आयो होला आफै विचार गर्नुस । त्यो बेलाँ गाडीको भाउ आकासिएको थियो तेसैले त्यो ५ मा अर्को ५ थपेर २०१२ को prius किने ।
Read Full Discussion Thread for this article