Posted by: ram bhakta February 28, 2023
लमी बन्दा लफडा !!!
Login in to Rate this Post:     0       ?        
, अनि जाँठो मुजी TPS मा अल्झिएर झन्डै झन्डै बौलाउने अवस्थाँ पुगी सकेको केटो भुटानी सरनार्थी दिदिको रातो पासपोर्ट र पोटिलो पोका देखेर अन्धो भएछ । मलाई थाहा-पत्तो नदिई २ जना बिहे गर्ने सोच सम्म पुगेछन । रुन्चे र भुटानी दिदि अब हाँस्ने, खेल्ने घुम्न जाने आदि इत्यादी कार्यमा संलग्न हुन थालेछन् । यसै क्रममा रुन्चेले आफ्नो अलि अलि भएको बचत भुटानी दिदि संग उडाउन थालेछ । मुजी कुरो यति सम्म बढी सक्दा रुन्चेले दिदिको हात समाउन बाहेक अरु केहि पनि गर्न सकेको रैना रैछ। दिदिको पोका हेर्दै थुक निल्दै बस्दो रैछ ।

हिम्मत जुटाएर रुन्चेले एकदिन दिदि संग यौन सम्पर्कको प्रस्ताब राखेछ । तर दिदिले आफु भर्जिन भएको र बिहे पूर्व आफ्नो समुदायमा एस्तो गर्ने चलन नरहेको भनेर रुन्चेलाइ थर्काइछन । लामो समयको कुराई पछि २ घरको सल्लाहमा बिहे गर्ने टुंगो लागे पछि बल्ल दिदिले रुन्चेलाइ गर्न दिने सहमति भएछ । ल मुजी ३१ वर्षमा बल्ल बल्ल कुनै केटि लाई गर्न पाइयो भनेर रुन्चे पनि दङ्ग परेछ । गर्ने रात रुन्चे चिटि-च्याट्ट परेर दिदिको कोठामा गएछ । दिदिको कोठाँ पुगेर रुन्चेले चुम्मा- चाप्पी , हग , किस , लिक सबै गर्यो होला भन्ने मेरो अनुमान मात्र हो । तेस्पछिको घट्ना क्रमले चै कथाँ अलि ट्वीस्ट आएछ ।

भएछ के भन्दा, दिदिको पोटिलो भोगोटे रुन्चेले बाहिर बाट मुसार्न थालेछ ,अनि बिस्तारै ब्रा खोलेर दिदिको पोका मुसार्दै रुन्चेले जिन्दगिमा पहिलो पल्ट स्वोर्गीय आनन्दको अनुभूति लिन थालेछ । पोकाको मुन्टोलाइ जिब्रोले खेलाउदै जब रुन्चेले चुस्न थाल्यो ,रुन्चेको मुखमा पिच्कारी बाट हानेको जस्तो पच्याक्क दुधको फोहोरा आएछ । आँतिएर रुन्चेले दुध धुटुक्क निलेछ । रुन्चे मुजी छाँगा बाट खसेको जस्तो भएछ । विश्वास नलागेर रुन्चेले दिदिको दुधको मुन्टो हातले निचोरेछ । फेरी दुधको धारा पच्याक्क निस्किएर रुन्चेको आँखा अनि गालामा लागेछ ।

रुन्चेले " OMG what is this baby ? do u have a child ?" भनेर सोधेछ । प्रतिउत्तरमा दिदिले आफु भुटानको लेकमा जन्मेको र त्यहाँको पोषिलो जडीबुटी खाएको कारण आफ्नो दुध आएको भनिछन।अब मुजी जिन्दगि भर हरियो घाँस खाने गाई त लैनो नभई दुध दिन्न भने मान्छेले दिन्छ भनेर रुन्चेले सोधेछ । दिदि रिसाउदै तैले मेरो कुमारित्तो हरण गरेर मलाई धोका दिइस अब तलाई जेल हालेर नेपाल डिपोर्ट गर्छु भनिछिंन । रुन्चेलाइ अब नखाउ भने दिन भरिको सिकार, खाउ भने कान्छो बाउको अनुहार जस्तो भएछ । मुजी बिहे नगरौ, जेल +out of status +deport , गरौ मुजी बच्चाकि आमा!!!

रुन्चे मुजी लास्ट गरिब छ , तेस्कै कमाईले नेपालको घर खर्च चल्छ । "डिपोर्ट भए भने त बर्बाद हुन्छु'भनेर रुन्छ । " कस्तो केटि भीडाइस " भनेर म संग रुन्छ । हुनत मेरो कुनै लिगल अब्लिगेशन छैन तै पनि रुन्चे मेरो बाल शखा ,जाँठो लाइ यो तनाब बाट निकाल्नु पर्ने छ ।
Read Full Discussion Thread for this article