Posted by: Nepalnews Sajha February 28, 2023
News Summary from Nepal for Tuesday, February 28, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Election code of conduct to be enforced for Presidential election


  • The commission has appealed for cooperation from all stakeholders to conduct the elections in a fair manner.

  • Nepal thump Malaysia by 10 wickets


  • This is Nepal’s fourth consecutive victory at the Asian Regional Qualifier for the ICC U-19 Men's Cricket World Cup.

  • Calls grow for gender equality in foreign jobs


  • The restrictive policies over the years, regarding labour mobility of women, have made them vulnerable to trafficking and forced labour, observers say.

  • Workers in state-owned tea gardens to be enrolled in social security fund


  • There are around 40 permanent and more than 150 seasonal workers in such plantations.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सातै प्रदेशमा रास्वपाको संगठन विस्तार
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरेको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले पार्टीको संगठन विस्तारका क्रममा सातै प्रदेशमा प्रदेश समितिहरू गठन र विस्तार गरिएको बताए ।

  • बाढीपीडितलाई ६ महिनासम्म भएन पुनर्वास
  • मुगुका बाढीपहिरो पीडित परिवारहरू ६ महिनासम्म पनि पुर्नवासको पर्खाइमा बस्नु परेको छ । बाढीपहिरोले विस्थापित बनाएको ६ महिनासम्म पनि सरकारले व्यवस्थापन नगर्दा उनीहरू खुला चौरमा त्रिपाल टांगेर हिउँदको चिसो कटाउन बाध्य भए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article