Posted by: logan February 24, 2023
Forget about stocks to watch..Focus on this...
Login in to Rate this Post:     0       ?        
बाहुन लेख्दैमा जाति बादीको प्रसय अनि आपत्ति जनक भै हाल्ने कुरा लेखेको हुने हो र ? थरले जात जनाउने चलन २ -३ हजार बर्स देखि आएको अर्को २ सय बर्स सम्म पनि रहला | थर सोध्ने चलन हाम्रो संस्कार ठानेको थिए तर सोधिनुको कारणडा अम्बेडकर को पुस्तक पढे पछि मात्र बुझे | कुनै पार्टि भेला मा परिचय माग्दा मैले लोगन भनि चिनाए पछि थर चै के हो भनेर सोधेको जबाफ दिए पछि अन्तिम सोधाई मा घर चै कहा हो भन्ने पनि थियो | मन मनै सोचे कति काठे हो ( काठमाण्डौ मा घर बार भएको वा नभएको), जान्न खोजेको त होइन ?
अरुले बाउन भन्नु र आफुले बाहुन भन्नु मा फरक कुरा हुन् हैन र ? के वहा साच्चै नै बाहुन हो भन्ने कुरामा संका गर्ने ठाउहरु प्रसस्तै छन् | साझामा रडाको माच्चाउँन छिर्ने धेरै छन् ति मद्देले ( उदाहरण मात्र हो है : सिकागोकोबाजे , सिकागोबेनिदिक्त७६ , सिकागोकोभिनाजु ) सोझोबाहुन राखेको भए अबस्य पनि आपत्तिजनक हो |
नेपालि पढाउने गुरु मैथिली मै बढी बोल्नु हुन्थ्यो र सिकाइ मा कमि भएको कारण कहा कमा र प्रसंबाचक चिन्ह राख्ने भेद पाउन नसकेको कारणले " लूकिङ्ग लन्डन तकिंग Tyokyo" झैँ हुन् गएको हो | proof रिडिङ्ग नगरेको कारण ले पनि हो कि ?
Read Full Discussion Thread for this article