Posted by: logan February 23, 2023
Forget about stocks to watch..Focus on this...
Login in to Rate this Post:     0       ?        
छेत्री लाइ गाली गर्दा खोसेत्रो (खस) र भाते भनियो भने अपसब्द प्रयोग भएको ठान्नुस |
डा अमेडकरले जाति प्रथा उन्मुलन पछि लाग्दा बिस्वकै आदर्श ठानिने महात्मा गान्धी अम्बेडर को बिपक्ष मा थिए | जो एक सय बर्स भयो आज पनि खासै परिवर्तन देखिदैन |
अर्को एक दुइ दसक पछि चै के हो तै पनि बिचारणिय कुरो छ |
अमेरिका छिरे पछि नेपाली Red Neck हुन पुग्छन र Nigg शब्द को प्रयोग गरेर साच्चै अमेरिकन र अमेरिकी जीबन बिताउदै छू को प्रमाण दिएका हुन् ? white को सामु ब्राउन छाला भएकाहरु सबै NIGG नै हुन् |
Read Full Discussion Thread for this article