Posted by: logan February 19, 2023
New career
Login in to Rate this Post:     0       ?        
सल्लाह खोज्न जति सजिलो छ त्यो भन्दा सजिलो सल्लाह दिन किन भने जे भन्दि पनि हुन्छ | २ -४ जना नेपालि हरु ब्युटी पार्लो खोलेका छन् र कति राम्रो सेवा प्रदान गरेका छन् भन्दा पनि कति मिठो बोलि र व्यापारिक चाटुकारिता छ ले सफलता तिर उन्मुख गराउछ |
In US "money talks bullshit works" "Fake it until you make it"
फलानो एक भद्र पुरुस संग सल्लाह माग्न गए पछि वहाको उत्तर यस्तो थियो | सबै भन्दा धेरै चाखका दुइ बिसय के के हुन् ? यी बिसय मै बढी ध्यान दिनु पर्ने हुन्छ : चाखै नभएको बिसयमा पढाउनु भनेको हाम्रा काका बाउले साइन्स पढ्न जोड दिए झैँ हुन्छ जबकि चाख को बिसय चै इतिहास र राजनीति शास्त्र तिर छ | परिणति : एक बर्स पछि पढाइ छोडेर लाग्छ अर्को बिषय पढ्न | वहाले के के प्रयास गर्नु भयो त भनि सोध्दा म त सल्लाह लिन आएको भने पछि जब केहि सोच नै छैन भने सल्लाह के दिने | बुढीलाई सोध्ने अनि के गर्न चाहन्छिन बुझ्ने अनि मात्र सल्लाह दिने ले दिनछ र लिनेलाई पनि काम लाग्छ |
साझामा
ट्याक्स को सल्लाह चाहिएको छ भनि धागो खोल्यो तर के बिसयमा सल्लाह खोजेको हो बारे केहि नलेखे झैँ हुदैन र ?
Read Full Discussion Thread for this article