Posted by: Nepalnews Sajha February 18, 2023
News Summary from Nepal for Saturday, February 18, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal beat Namibia by three wickets


  • Three Nepali batsmen complete their half-centuries to chase down the 275-run target set by Namibia.

  • Nepal Army marks Army Day at Tundikhel


  • The army personnel displayed different skills and performed arts and dances as part of the celebration.

  • Crumbling jungle villas hark back to golden safari era


  • In 2012, the government removed luxury jungle resorts inside Chitwan National Park citing possible harm to its ecology. They want back in.

  • Government studying permanent solutions for flood-prone Melamchi project


  • In June 2021, a raging Melamchi River destroyed the headworks, besides submerging much of Melamchi town.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अमलटारीमा गैंडासँग जम्काभेट
  • अघिल्लो बुधबार साँझ सहकर्मी सुरज कुँवरले 'वन्यजन्तुको फोटो खिच्न जाने' हो भन्दै फोन गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीबाट जिप सफारी सुरु हुने भएकाले उहाँलाई प्रस्ताव आएको रहेछ ।

  • ‘वर्तमान कानुन र अभ्यासले दलित समुदायको उचित प्रतिनिधित्व हुन सक्दैन’
  • प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले नेपाली समाजलाई सद्भावयुक्त बनाउन राज्य र समाज सँगसँगै अघि बढ्नुपर्ने बताएका छन्। कर्णाली उत्सवको चौथो संस्करणको पहिलो सत्र ‘दलित दलिल’ मा वक्ताको रुपमा सहभागी उनले दलित र भेदभावमा परेको अन्य समुदायको आत्मसम्मानका लागि भेदभावयुक्त समाजको अन्त्य गर्नुपर्ने बताए।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article