Posted by: xkavrepalanchok February 18, 2023
Actions TPS holders need to take now ..
Login in to Rate this Post:     0       ?        
TPS धारी ठग नेपालीहरुलाई नेपाली समाज बाट बैस्कर गरम। एस्त चोरहरुलाई TPS अप्प्ली गर्नु अगाडी नाइँ इनिहरु लाई ICE मा रिपोर्ट गरमा येस्ता ठग हरु ले गर्दा genuine visa आवेदक लाई निकै गारो पर्दा रहेछन।

बरु TPS मा नेपाललाइ हटाउनु पर्छ सबै नेपालीहरु ले आफ्ना कोंग्रेस र senate लाई एउटा चिठी लेखेर येस्ता ठग हरुलाई सके सम्म TPS बाट बन्चित गरम।
Read Full Discussion Thread for this article