Posted by: logan February 17, 2023
 Login in to Rate this Post:     
0 
 
       ?  
 
   
   
 
बाउ बाजेले १० पुस्तालाई पुग्ने गरि जोडिदिएको सम्पत्ति मा मोज गर्दै रेडनेक हुदै F१० च डेर माचो हुन् छोडेर खसी मासु बेच्न अमेरिका छिर्ने को होला ? बरु हिउ सोहोर्न वा ट्रली राखी गाडी ओसार पसार जसलाई एक्सपोर्ट इम्पोर्ट भनिन्छ तिरै ठिक देख्छु | अरुले नदेख्दा लाज हुने कुरै भएन | बाउ  बाजेको ईज्जत फ्याल्नु भएन नि , जाबो पैसा कमाइन्छ भनेर कसो ? 
