Posted by: Nepalnews Sajha February 16, 2023
News Summary from Nepal for Thursday, February 16, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Under-pressure Nepal meet champions Scotland


  • The visiting side have already secured top spot in the ICC Men’s Cricket World Cup League 2, while Nepal are struggling to finish in top five position.

  • Supreme Court stays Election Commission’s decision to fine candidates


  • A constitutional bench issued the order responding to a petition by Kathmandu Mayor Balendra Shah.

  • Nepali Congress lawmaker Chandra Bhandari airlifted to Mumbai for further treatment


  • Bhandari has sustained burn injuries in 25-30 percent of his body following a cooking gas cylinder explosion.

  • House committee endorses draft regulations


  • The regulations will be implemented after the House of Representatives passes it.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ठडियो रानी दरबार
  • ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माइ, कतिमा राम्रो दरबार मार्‍यो नि मायाले मार्‍यो’ रानी दरबारको नाममा लोकगायक तथा गीतकार कृष्णविक्रम थापाले यही गीत गाएपछि चर्चा चुलिएको थियो दरबारको । गीत २०३६ सालमा रेडियो नेपालमा प्रथम पनि भएको थियो ।

  • आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप्न प्रधानमन्त्री दाहालसँग माग
  • सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटेर आयोगहरुमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् । सिंहदरबारमा बिहीबार राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले संयुक्तरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article