Posted by: Bennedict February 15, 2023
रक्सी - एक चिन्तन
Login in to Rate this Post:     0       ?        
राम भक्तजी,
माथि मैले जे लेखे, आई स्ट्यान्ड बाइ इट। म तपाईं जस्तो पटक पटक कुरा फेर्ने मान्छे परिनँ। म मेरो पारिवारिक स्थिती साझामा तपाईंले गरेको जस्तो साझा गर्न चाहन्न र गर्दिन पनि। तपाईं जे जे अजम्प्शन गर्न चाहनुहुन्छ, गर्नोस। तपाईंले लेखेको जस्तो नहुन पनि सक्छ, यु क्यान थिन्क व्हाटएवर यु लाइक। मलाई नेपाली टाइप गर्न प्रब्लम छैन, टाइम लाग्छ तर इट्स ओके। प्रब्लम त मलाई नभाको नभाको यौन कथा र गफ्फा लगाउन हुन्छ, जुन तपाईंलाई हुँदैन, एअज वी अल्ल नो। तपाईं त भन्नुहुन्छ, तपाईंको गर्ल्फ्रेन्ड बिदेशाँ छे, अनी साथीकी बुढीसँग कफी खाएर आएको भनेर, अनी भ्यालेन्टाइन डेमा चै साथीको बुढीसँग किन नि? तपाईं चै खै आफ्नी बुढीसँग? अरुलाई मात्र भन्ने?
यो त भएन नि।
Read Full Discussion Thread for this article