Posted by: Nepalnews Sajha February 15, 2023
News Summary from Nepal for Wednesday, February 15, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Australian envoy calls on Deputy Prime Minister Lingden


  • They discussed Kamala River Basin Plan, problems of Nepali students, among other issues

  • Kwatra returns, leaving everyone guessing about his political message


  • Politics was not discussed, according to some leaders, while others say Kwatra was more in a mood to listen.

  • Police round up women protesters outside parliament building


  • The women were staging a demonstration demanding action against former Kapilvastu District Court judge Bhuwan Giri.

  • Six arrested in connection with Gongabu riot


  • Police have taken 10 other people into custody, on suspicion of their involvement in the riot.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मन्त्री मोदीको निर्देशन- 'कानुनका छिद्र देखाएर सेवाग्राहीलाई दु:ख नदिनू'
  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कानुनी छिद्र देखाएर सेवाग्राहीलाई दु:ख नदिन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । सेवाग्राहीका गुनासो आफूले सुनेको भन्दै सहज रुपमा उनीहरूलाई सेवा प्रदान गर्न मन्त्रीले निर्देशन दिए ।

  • लघुवित्तहरूले ऋणीबाट लिएको बढी रकम १ अर्ब ६० करोड फिर्ता गर्ने सहमति
  • लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्कवापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाा एक साताभित्र सम्बन्धित ग्राहक (ऋणी)लाई फिर्ता दिने सहमति भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाल लगायतको बैठकमा लघुवित्तहरुले वार्षिक १.५ प्रतिशत भन्दा बढी सेवा शुल्क नलिने सहमति पनि भएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article