Posted by: ram bhakta February 14, 2023
रक्सी - एक चिन्तन
Login in to Rate this Post:     0       ?        
लौ हेर, भ्यालेंटीनाँ दिन भाउजु संग चुम्मा-चाप्पी गर्नु ,रेट्रो डेट गर्नु ,वाइन टेस्टिंग जानु ,क्य्नाडल इभ डिनर जानु वा फगत संगै मो:मो बनाएर खानु , बेन्डीकेले एस्तो महत्वपूर्ण दिन कुनाँ बसेर बार्ह पाने स्वेत पत्र जार्ही गरेछ . येत्ति लेख्न पक्कै पनि ३ घण्टा त लाग्यो होला , त्यो पनि भाउजु संग लुकी लुकी नै लेखेको होला . त्यो नि आजाँ दिन .

लेखको प्रसंशा गर्छु तर आजाँ दिन पनि कस्तो नैरास्य पूर्ण लेख लेखेर बिताको? यो त् मुजी लोगनेले आफ्नी गोबराँ लात हानेकी जस्तो दनुवार भएकी स्वास्नी लाइ सम्झेर अर्क्रोस बस लेखेको सुसाइड नोट जस्तो लाग्यो . हेर्नुस महासय जीवनाँ सधै आसाबादी रहनु पर्छ र नारिको सम्मान गर्न सिक्नु पर्छ .

आफ्नो त गर्ल-फ्रेन बिदेसाँ छे तैपनि साथीकि बुढी संग एकछिन कफी खाएर आएको . आजको दिनाँ कसैलाई तानाँ नमारौ सोचेको थिए तपैले बाध्य बनाउनु भयो .

घोच-पेचको लागि माफ, संसारका सबै महिला पुजनीय छन् .
-राम भक्त्ते तिवारी ( जैसी )
Read Full Discussion Thread for this article