Posted by: Sojho_Bahun February 14, 2023
रक्सी - एक चिन्तन
Login in to Rate this Post:     0       ?        
नेपाल को कुरा छोड्नुस येही अमेरिकामा धेरै रमिता देखिन्छ झ्याकने नेपालीहरु को आजकल । टीकटक मा एउटी नाइटो छेडेकी बिबाहित Nurse छे। जाठी ले दिनदिनै रक्सि खाको बाहेक केहि हाल्दिन। हुदा हुदा एकदिन जाठी झ्याप भएर नाच्दै थिए अरु बिबाहित सुद्दो हरु पुरै जाठी लाइ करपझ्याप पार्दै थिए। तेस्को मुजी बुडो चै टाउको मा दारु को बोटल हालेर पछाडी तिर उफ्रिदै थियो। घोर कलियुग !
Read Full Discussion Thread for this article