Posted by: Nepalnews Sajha February 14, 2023
News Summary from Nepal for Tuesday, February 14, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Four arrested on suspicion of looting mobile shops


  • Looters had made off with mobile sets worth millions of rupees in the robbery taking advantage of a protest by public transport workers on Monday.

  • House committee agrees to transfer impeachment motion to next parliament


  • The committee has also agreed on the proposal that the impeachment motion against the President and Vice President should be completed within 3 months.

  • Transport workers call off strike after agreement with government


  • A large number of commuters faced hassles as the majority of public vehicles stayed off the road in Kathmandu Valley this morning.

  • Probe team to be formed in Nirmala Kurmi’s case


  • A three-point agreement was signed between the government and the women from Banke protesting for justice for Kurmi.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • 'झन्डै ८ करोड रुपैयाँबराबरका मोबाइल लुटिए, राज्यले क्षतिपूर्ति दिनुपर्छ'
  • मोबाइल व्यवसायीहरूले सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

  • विज्ञान प्रविधिबिना विकास र समृद्धि असम्भव : मन्त्री शर्मा
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुक अझै पनि प्रविधिको क्षेत्रमा पछाडि रहेको बताएकी छन् । बाँके नेपालगन्जको रंगशालामा मंगलबार सुरु भएको हिमालयन साइन्स फेस्टिबलको दोस्रो संस्करण उद्घाटन गर्दै मन्त्री शर्माले अहिलेको युग प्रविधि युग भएकोले विज्ञान प्रविधिबिना विकास र समृद्धि सम्भव नहुने बताइन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article