Posted by: logan February 13, 2023
USA's artificial earthquake weapon, Nikola Tesla's design, HAARP
Login in to Rate this Post:     0       ?        
कुरा सुरुभएको थियो आग्रा बाट सधा यिनले कोभिड मा लगेर जोडी हाले | १ .१६ मिलियनले ज्यान गुमाए , ट्रंप ले भने झैँ समर महिनामा सुर्यको रापले कोभिड आफै हराएर जान्छ र तेसैमा विश्वास गरेर बसेको भए तिमि हामि यो साझामा कोरी बस्न पाउने थिएनौ including sam prradhan .
भनौला मैले खोप नै लीइन, अरुले लिएको कारण तिमि सम्म पुगेन या इन्टरनेट र कम्पुटर संग कुनै कोठामा बन्द गरि बस्यौ |
Read Full Discussion Thread for this article