Posted by: ram bhakta February 12, 2023
any tax professional here?
Login in to Rate this Post:     0       ?        
समस्या/ प्रस्न के हो सिधै राखे हुन्छ . तिमिलाइ ठुलो लाग्ने समस्या अरुको लागि सामान्य हुन सक्छ , tax professional नचाहिन पनि सक्छ . tax को बारे राम्रो जानकारी भएका यहाँ धेरै छन् , यहाँ बाट धेरै जानकारी लिन सखिन्छ प्रस्न राखेर त हेर .

प्रस्न राख्नु भन्दा पहिले सर्त राख्न थाल्ने हो भने तिम्ले जवाफ पाउने येस्तै चरम निरासाबादी, जिन्दगि पिडित लोगनेहरु जस्ता बाट नै हो . यस्ता रित्ता गाग्रीहरुबाट आउने जवाफलाइ इग्नोर गर्दै जानु पर्छ . एउटा कुखुराको फुल किन्न नसकेर घरमै पोथी पाल्ने लंठूले निरासाबादी जवाफ बाहेक अरू केहि दिन सक्दैन.

प्रस्न राख , जवाफ मिल्ने छ .

ram bhakta
Read Full Discussion Thread for this article