Posted by: Nepalnews Sajha February 12, 2023
News Summary from Nepal for Sunday, February 12, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Election Commission announces Chitwan-2 by-election on April 23


  • The House of Representatives seat from the constituency has remained vacant after a Supreme Court verdict stripped Rabi Lamichhane’s lawmaker status.

  • Government announces public holiday on Monday to mark People’s War Day


  • CPN (Maoist Centre) which led the armed insurgency has been marking the People’s War Day on the first day of the Nepali month of Falgun every year.

  • Newly appointed ministers of Lumbini take oath of office and secrecy


  • Chief Minister Giri gives the cabinet full shape exactly one month after taking an oath to the post on January 12.

  • Prime Minister invites protesters seeking justice for Nirmala Kurmi for talks on Monday


  • The women from Banke have been staging a sit-in at Maitighar in the Capital for the past 46 days.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सबै सामुदायिक विद्यालयमा निर्वाचन विशेष जागरण अभियान सञ्चालन गर्न राष्ट्रपति भण्डारीको आग्रह
  • राष्ट्रपति विद्यादेवी भण्डारीले मतदाता शिक्षालाई प्रभावकारी बनाउन देशभरका सबै सामुदायिक विद्यालयलाई लक्षित गरी विशेष जागरण अभियान संचाललन गर्न आग्रह गरेकी छन् । निर्वाचन आयोगको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक प्रतिवेदन बुझ्दै आइतबार राष्ट्रपति भण्डारीले निर्वाचनमा सबै मतदाताले निर्वाधरुपमा मतदान गर्न पाउने व्यवस्थाको सुनिश्चितता गर्न आग्रह गरिन् ।

  • भारतसँग कूटनीतिक पहलबिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सहज छैन : महानिर्देशक अधिकारी
  • नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भारतसँग कूटनीतिक पहलबिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने बताएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article