Posted by: Nepalnews Sajha February 11, 2023
News Summary from Nepal for Saturday, February 11, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal Medical Association announces to halt all hospital services except emergency


  • The umbrella body of medical and dental doctors says the decision was taken to ensure peace and security in the health sector.

  • Nepal Police suspends head constable accused of assaulting doctor


  • The incident in which police baton-charged a doctor for walking during President’s motorcade has sparked public outrage.

  • Lumbini Province minister Krishna KC resigns


  • The resignation comes at a time when chief minister Leela Giri is preparing to expand Cabinet, one month after he took charge of the office.

  • Four injured as two groups clash in Rautahat


  • The clash broke out following a dispute over tax collection on the extraction of aggregates.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • तनहुँमा बेवारिसे मानव कंकाल भेटियो
  • तनहुँमा बेवारिसे मानव कंकाल फेला परेको छ । व्यास नगरपालिका-११ को निर्वु सामुदायिक वनमा शनिबार बिहान कंकाल फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

  • राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरण फेरबदल हुन सक्छ : कांग्रेस नेता सिंह
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले अब नयाँ गठबन्धन बन्न सक्ने बताएका छन् । प्रेस युनियन दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नयाँ समीकरणको संकेत देखिन थालेको बताएका हुन् । उनले राष्ट्रपति निर्वाचनसँगै यही अवस्थाको गठबन्धन कायम हुन नसक्ने धारणा व्यक्त गरे ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article