Posted by: ram bhakta February 7, 2023
Tesla
Login in to Rate this Post:     0       ?        
बेन्डिक महासयको कस्तो केटा-केटि,अपरिपक्क सोच छ .सबैले टेस्ला किन्न सक्दैन -त्यो कुरो मान्छु ,टेस्ला किन्नुको सट्टा धेरैको प्राथमिक्ता नेपाल पैसा पठाउनु , घर किन्नु ऐजन ऐजन होला त्यो पनि ठिक हो . तर मूजि आफुले किन्न सकिन भनेर तेस्तो masterpiece, cutting edge technology को गाडी लाइ नाना-भाँती भन्नु त राम्रो हैन नि . २० वर्ष पुरानो कवाडी टोयोटा चढ्नुस ठिकै छ तर आफुले किन्न सकिन भनेर तेस्तो राम्रो गाडीलाइ तथानाम भन्नु त राम्रो होइन .टेस्ला एउटा गाडी मात्र होइन, यो एक फरक सोच , भिजन र कुनै व्यक्तिको त्याग, तपस्या,साधनाको सुन्दर उपहार हो ब्रहमाण्डको लागि .

" २०बर्ष पुरानो गाडी चढेर पनि कसैको तपाईं भन्दा बढी बैंक ब्यालन्स हुन सक्छ, तपाईंलाई के थाहा?
-येही सोचको म बिरोधि हु , मुजी मर्दा तेही बैंक ब्यालेन्स सिरानी हालेर लानु हुन्छ ? एक बारको जिन्दगि हो ,तपाई संग सिमित समय छ ,समयको महत्तो बुझ्नुस .

"थ्री इडियट्स " को कुरो उठाई हाल्नु भयो, मुजी तपाईले त्यो मुभीको " सार " नै बुझ्नु भएको छैन . तेस्को सार यस प्रकार छ -

"हमको कल कि फिकर सताति
वो बस आजका जसन मनता
हर लम्हेको खुलेक जिता था वो "
Read Full Discussion Thread for this article