Posted by: edv2023 February 7, 2023
Login in to Rate this Post:
0
?
embassy को website मा धेरै लामो समय कुर्नु पर्ने हुन्छ तर emergency appointment लियो भने १५ २० दिन मै date पाइन्छ . मैले मेरो परिवार लाइ २ चोटी लिएको छु . they have plenty of dates they just don't publish .